काठमाडौं, असार १२। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गरिएको छ।
निर्वाचन समितिले सार्वजनिक गरेको नतिजाअनुसार राष्ट्रिय खुला, प्रादेशिक तथा समावेशी समूहअन्तर्गत ९९ सदस्यीय केन्द्रीय कार्यसमितिका सदस्य निर्वाचित भएका छन्।
निर्वाचनमा विभिन्न समूहबाट प्रतिस्पर्धा गरेका उम्मेदवारमध्ये सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारहरू केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।
निर्वाचित ९९ केन्द्रीय सदस्यहरूको नाम र प्राप्त मत यसप्रकार छ :
रास्वपाका निर्वाचित केन्द्रीय सदस्यहरु














प्रतिक्रिया दिनुहोस्