चितवन, असार १२ । रास्वपा उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छन् ।
पदाधिकारीका लागि शुक्रबार भएको मतदानमा ७८९ मत प्राप्त गर्दै सोविता निर्वाचित भएकी हुन् ।
सोविता उपसभापतिमा विजयी हुँदा तोसिमा कार्कीले ५७२ मत प्राप्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्