जनता टाइम्स

२० असार २०८३, शनिबार २०:०३

सरकारले गर्यो ४२ उपसचिवको सरुवा, ११ जिल्लाको सिडीओ फेरिदा को कहाँ पुगे ? (सूचीसहित)


काठमाडौं, असार २० । सरकारले एकसाथ ४२ जना उपसचिवको सरुवा गरेको छ।

गृहमन्त्री सुधन गुरुङले शुक्रवारको निर्णय अनुसार ४२ जना उपसचिवको सरुवा भएको हो। सरुवामा ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर भएका छन्।

यसरी सिडीओ हेरफेर भएका जिल्लामा रसुवा, ताप्लेजुङ, सोलुखुम्बु, हुम्ला, मुगु, कालिकोट, मनाङ, रुकुमपूर्व, दार्चुला, जुम्ला र डडेलधुरा रहेका छन ।