जनता टाइम्स

७ पुष २०७६, सोमबार २०:११

आइजीपी खनालले गरे एकैपटक ४४३ इन्सपेक्टरको सरुवा : को कहाँ भए सरुवा ? हेर्नाेस सरुवाको सूची


काठमाडौं, पुस ७ । प्रहरी प्रधान कार्यालयले ठुलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आज एकैपटक ४ सय ४३ जना इन्सपेक्टरहरुको सरुवा गर्नुभएको हो ।

पुस महिनादेखिको तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट लिन पाउने व्यवस्थासहित आइजीपी खनालले आज ४४३ इन्स्पेक्टरको सरुवा गर्नुभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
को कहाँ सरुवा भए ? सरुवाको सूचि हेर्न यहाँ क्लिक गर्नुहोला