जनता टाइम्स

८ पुष २०७६, मंगलवार ११:०५

धनुषामा बस दुर्घटना


धनुषा, पुस ८ गते । केहीबेर अघि धनुषामा बस दुर्घटना भएको छ । धनुषाको खजुरीबाट भठ्ठीवन जादै गरेको बस दुर्घटना भएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।