जनता टाइम्स

२७ श्रावण २०८३, बुधबार २१:४८

पत्रकार किशाेर श्रेष्ठ पक्राउ


काठमाडौं, साउन २७ । पत्रकार किशोर श्रेष्ठ पक्राउ पर्नु भएकाे छ ।

श्रेष्ठलाई प्रहरीले केहीबेर अघि काठमाडौं प्रहरीले पक्राउ गरेको हो । ललितपुरको कुसुन्तीस्थित निवासबाटै पत्रकार श्रेष्ठलाई पक्राउ गरिएको हो ।

प्रहरीले पक्राउ गरेको जानकारी दिएपनि पक्राउ गर्नुको कारण भने प्रहरीले खुलाएको छैन । यधपी समाचारको विषयलाई लिएर पक्राउ गरिएको स्राेतको भनाइ छ ।