जनता टाइम्स

१० पुष २०७६, बिहीबार १६:२६

उखुको न्युनतम मुल्य तोकियो (मन्त्रिपरिषद्का सम्पूर्ण निर्णयसहित)


काठमाडौं, पुष १०

सरकारले उखुको न्युनतम खरिद मूल्य तोकेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले उखुको खरिद मूल्य प्रति क्विन्टल ५३६ रुपैयाँ ५६ पैसा तोकिएको छ ।

न्यूनतम लागत, ढुवानी, मुनाफा र आुदान समेथ गरेर चालु आर्थिक वर्षका लागि यो मूल्य निर्धारण गरिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो । यस्ता छन् मन्त्रिपरिषद्का थप निर्णय –