काठमाडौं, असाेज २२। विदेश यात्रामा जानेहरूका लागि ग्लाेबल आइएमई बैंकले अमेरिकी डलर सटहीकाे सुविधा उपलब्ध गराएको छ।
यात्रु अब आफ्नो यात्राअघि नै आवश्यक अमेरिकी डलर बैंकको शाखाबाट सहज रूपमा साट्न सक्ने साे बैंकले जनाएकाे छ ।
यो सुविधा उपत्यकाभित्रका बैंकका सबै शाखामा उपलब्ध रहेकाे छ ।
बैंकले थप जानकारीका लागि Global Connect मा +977 1 5970600 वा [email protected] मा सम्पर्क गर्न सकिने पनि जनाएकाे छ।












प्रतिक्रिया दिनुहोस्