जनता टाइम्स

१७ पुष २०७६, बिहीबार १०:३२

ताङतिङका चेली जब पोखरा झरे


पोखरा, पुष १७

वर्षभरी नै महोत्सवका रुपमा मनाउन शुरु गरिएको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन ताङतिङका चेली अहिले पोखरा झरेका छन् । मौलिक पहिरनमा उनिहरु पोखरा झरेका हुन् ।

पर्यटकीय नगरी पोखरामा उनिहरु झर्नुको अर्को कारण छ, त्यहा रहेको होमस्टे हो । कास्कीको मादी गाउँपालिकामा पर्ने पर्यटकीय गाउँ ताङतिङ घुम्नलाई निम्ता दिन उनिहरु परम्परागत पहिरनका साथ पोखरा आएका हुन् । (तस्विर : रासस)