जनता टाइम्स

२३ पुष २०७६, बुधबार १८:०५

नेपाल प्रहरीका ५६८४ प्रहरी जवानको सरुवा : कस्को कहा भयो सरुवा ? (सूचीसहित)


काठमाडौं, पुस २३ । प्रहरी प्रधान कार्यालयले एकै पटक ठुलो संख्यामा प्रहरी जवानको सरुवा गरेको छ । माघ महिनादेखिको तलव, भत्तासमेत हाल सरुवा भएको दरवन्दीबाट खान पाउने गरी प्रहरी प्रधान कार्यालयले ५ हजार ६ सय ८४ जना प्रहरी जवानहरुको सरुवा गरेको हो ।

हेर्नाेस सरुवा सूची

PC-Saruwa-0_PC1-Copy