जनता टाइम्स

६ माघ २०७६, सोमबार १८:३४

पोखरेल र राईको निधनले प्रधानमन्त्री ओली निकै दुखित


काठमाडौं, माघ ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता बलदेव पोखरेल र धरानका पूर्वमेयर ध्यानबहादुर राईको निधनले आफू निकै दुःखित बनेको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले आज शोक सन्देश दिँदै यस्तो बताउनु भएको हो ।

यस्तो छ प्रधानमन्त्रीको शोक बक्तब्य