जनता टाइम्स

९ फाल्गुन २०७६, शुक्रबार १२:३७

पशुपतिनाथको मन्दिरमा हेलिकप्टरबाट पुष्पवृष्टि


काठमाडौं, फागुन ९

महाशिवरात्रीको अवसर पारेर पत्रिव पशुपतिनाथ मन्दिरमा हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट आज विहान पशुपतिनाथको मन्दिरमा पुष्पवृष्टि गरिएको हो । पशुपति क्षेत्र विकास कोषका अनुसार अहिले साढे दुई लाख बढिले दर्शन गरिसकेको जानकारी दिएको छ ।