Janata Times
२०८३, ६ आश्विन मंगलवार
  • मूख्य समाचार
  • शिक्षा / स्वास्थ्य
  • समाचार
  • विचार / ब्लग
  • अन्तर्वार्ता
  • सूचना-प्रबिधि
  • प्रदेश
  • अन्य
    • अर्थतन्त्र
    • फोटो फिचर
    • मनोरञ्जन
    • मोडल
    • खेलकुद
    • विश्व
    • प्रवास
    • विचित्र संसार
    • पत्रपत्रिका
२०८३, ६ आश्विन मंगलवार
Janata Times

  • गृहपृष्‍ठ
  • स्वास्थ्य
  • समाचार
  • विचार
  • अन्तर्वार्ता
  • प्रबिधि
  • प्रदेश
  • अन्य
  • अर्थतन्त्र
  • फोटो फिचर
  • मनोरञ्जन
  • मोडल
  • खेलकुद
  • विश्व
  • प्रवास
  • विचित्र संसार
  • पत्रपत्रिका

जनता टाइम्स

३ जेष्ठ २०७६, शुक्रबार ०८:१२

नयाँ बसपार्क क्षेत्रमा प्रहरीको छापा , अनैतिक क्रियाकलाप गर्ने २८ व्यक्ति पक्राउ


काठमाडौँ, ३ जेठ । नेपाल प्रहरीले गोङ्गबु नयाँ बसपार्क क्षेत्रमा अनैतिक क्रियाकलाप गर्ने २८ व्यक्तिलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले गोङ्गबु, नयाँबसपार्क क्षेत्रका खाजाघर तथा रेष्टुरेन्टमा अनैतिक त्रियाकलाप गर्ने २८ व्यक्तिलाई बिहीबार साँझ पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त महाराजञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले गोङ्गबु नयाँ बसपार्कमा दिउँसै अनैतिक क्रियाकलाप हुने गरेको स्थानीयवासीको गुनासोका आधारमा छापा मारिएको जानकारी दिनुभयो । पक्राउ पर्नेमा १५ पुरुष र १३ महिला छन् । छापा मार्ने क्रममा गोङ्गबु बिजीमल नजिक सञ्चालन भएको पूजा रेष्टुरेन्टमा अनैतिक क्रियाकलाप हुने गरेको भन्दै सोही रेष्टुरेन्टका सञ्चालक सौगात क्षेत्रीलाई सोधपुछ गर्न खोज्दा क्षेत्रीले जाँच नगर्नु भनी प्रहरीलाई रु १८ हजार दिन खोज्दा प्रहरीले नियन्त्रणमा लिएको छ । पछिल्लो समय नेपाल प्रहरीले अनैतिक क्रियाकलाप हुने क्षेत्रलाई लक्षित गरेर विशेष ‘अपरेसन’ सञ्चालन गरेको छ । गत हप्तामात्र प्रहरीले सादा पोशाकमा प्रहरीलाई खटाएर अनैतिक क्रियाकलापमा संलग्न १२५ लाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

राजदूत छनोटमा सेना–पुलिस र एनजीओकर्मीदेखि नेपोबेवीसम्म देखियो खास योग्यता : यस्ता छन् १३ देशमा बालेन सरकारले छानेको राजदूतका विज्ञता

सर्वोच्चले लगायो सरकारको दम्भमा रोक, संविधान संशोधनका लागि सुनायो स्पष्ट बटमलाइन

निर्वाचन आयोग गर्याे  दल त्याग गरेका १० जना जनप्रतिनिधिको पद रिक्त भएकाे घाेषणा 

केपीविरुद्ध प्रस्तावसहित आएका शंकरलाई विद्या भण्डारीको निकै तितो बचन

सर्वोच्च अदालतमा आज फेरि आगलागी, तीन वटा फाँटमा पुग्याे ठूलाे क्षति

मकवानपुर दुर्घटना : मृतक चारै जनाको पहिचान खुल्यो (नामसहित)

jantatimes

संबन्धित

टीकापुर घटनामा रेशम चौधरीले पाएको माफी सर्वोच्चबाट सदर

काठमाडौं, असोज ६ । टीकापुर घटनामा जन्मकैदको सजाय पाउनुभएका रेशम चौधरीलाई राष्ट्रपतिबाट दिइएको सजाय माफी

भरत दाहाल पक्राउको कारण पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं, असोज ६ । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई पक्राउ गर्नुको कारणसहित अदालतमा उपस्थित

बैठकमा अधिकांश नेताहरूले अध्यक्ष ओलीलाई समर्थन गर्नुभयो : महेश बस्नेत

काठमाडौं, असोज ६ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अधिकांश नेताहरूले अध्यक्ष केपी शर्मा ओलीको

दुर्गा प्रसाईंको आरोप सम्झँदै संसदमै रोइन् जेनजी शहीदकी आमा

काठमाडौं, असोज ६ । जेनजी आन्दोलनका शहीद रसिक खतिवडाकी आमा तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद

ज्ञानेन्द्र शाहीको प्रश्न– जेनजी शहीदकी आमा रुँदा सरकार चलाउनेहरू कुर्सीमा कसरी बसेका छन् ?

काठमाडौं, असोज ६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले जेनजी आन्दोलनका क्रममा

सांसदहरूलाई सभामुखको निर्देशन– प्रतिनिधि सभाको नियमावली हेर्नू, बैठकमा मर्यादित बन्नू

काठमाडौं, असोज ६ । सभामुख डीपी अर्यालले प्रतिनिधि सभाको बैठकलाई मर्यादित बनाउन सांसदहरूलाई निर्देशन दिनुभएको

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णय

अमेरिका जाँदै प्रधानमन्त्री, दिएनन् संसदलाई जानकारी

काठमाडौं, असोज ६ । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन मंगलबार

ताजा अपडेट

Logo
सुयोग मिडिया हाउस प्रा. लि.
  • सूचना विभागमा दर्ता नं. : २२६/२०७३-७४
  • कार्यालय सम्पर्क
  • Baneswor-10 Kathmandu, Nepal
    +९७७-०१-४०१११०२/ ९७७-९८५१०३४०२९
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • स्वास्थ्य
  • समाज
  • विचार
  • प्रबिधि
  • अर्थतन्त्र
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश खबर
  • प्रवास
  • मनोरञ्जन
सुयोग मिडिया टीम
  • अध्यक्ष : : गणेशबहादुर बस्नेत
  • सम्पादक : जीवनाथ शिवाकोटी
  • सहसम्पादक : नवराज पथिक
jantatimes
©2026 Janata Times | All Right Reserved. Website by Appharu