जनता टाइम्स

२३ फाल्गुन २०७६, शुक्रबार १३:०५

प्रधानमन्त्रीसँग संक्षिप्त संवाद : साथीहरुलाई भनिदिनुस् म छिट्टै काममा फर्कन्छु


काठमाडौं, फागुन २३

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिकरुपमा सुधार भइरहेको छ । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले केहीबेरअघि प्रधानमन्त्रीसँग संक्षिप्त संवाद गर्नुभएको छ ।

सल्लाहकार रिमालले ट्वीट गर्दै प्रधानमन्त्रीको सन्देश यसरी प्रवाह गरिएको छ “साथीहरुलाई भनिदिनुहोस्, मेरो स्वास्थ्य तीव्रगतिमा सुधार भइरहेको छ, छिट्टै काममा फर्कन्छु ।”