जनता टाइम्स

२८ फाल्गुन २०७६, बुधबार १५:३५

पाकिस्तानी हवाई सैन्य फौजको लडाकू विमान दुर्घटना, एक जनाको मृत्यु


इस्लामावाद, फागुन २८

पाकिस्तानको एउटा लडाकू विमान बुधबार दर्घटनामा परेको छ । दुर्घटना हुँदा क्रममा ठूलो धुलो मुस्लो उडेको प्रत्यक्षदर्शीले बताएका छन् । शैन्य परेडका लागि उडाइएको विमान दुर्घटना भएको समाचारमा जनाइएको छ । दुर्घटनामा कुनै मानवीय क्षतिसम्बन्धी विवरण भने सार्वजनिक गरिएको छैन ।