जनता टाइम्स

३ जेष्ठ २०७६, शुक्रबार १४:३९

फेरी ५ रेक्टरको भूकम्प


काठमाडौं ।

धादिङ र काठमाडौमा आज मध्यान्ह भूकम्पको धक्का महसुस गरिएको छ । धादिङको कुम्पुरलाई केन्द्रविन्दु बनाएर सो भूकम्प गएको हो । शुक्रबार २ बजेर ८ मिनेटमा ५ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का आसपासका जिम्मामा समेत महसुस भएको थियो । यो २०७२ वैशाखको गोरखा भूकम्पकै पराकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।