काठमाडौं, चैत ७
सरकारले १० गतेदेखि लामो दुरीका सार्वजनिक सवारी चलाउन रोक लगाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ राष्ट्रका नाममा गरेको संम्बोधनमा सोमबारदेखी केही अवधिका लागि लामो दूरीका सार्वजनिक यातायातमा रोक लगाइएको जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्