जनता टाइम्स

२७ चैत्र २०७६, बिहीबार १२:२५

औषधि व्यवस्था विभागले बनाउन थाल्यो स्यानिटाइजर


काठमाडौं, चैत २७

औषधि व्यवस्था विभागले स्यानेटाइजर बनाउन थालेको छ । नेपालभित्रै अत्याधिक माग हुन थालेपछि विभागको काठमाडौँको बबरमहलस्थित भवनमा स्यानिटाइजर बनाउँदै आएको छ । स्यानिटाइजर कोभिड–१९ को सङ्क्रमण निर्मलीकरणका लागि प्रयोग गरिन्छ ।