काठमाडौं, जेठ २०
काठमाडौं मेडिकल कलेजका चार स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार तीन महिला र एक पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४ देखि २८ वर्षसम्मका तीन जना महिला र २८ वर्षका एक जना पुरुष रहेका छन् । मन्त्रालयका अनुसार सबै स्वास्थ्यकर्मी रहेको जनाएको छ । अस्पतालमै कोरोना संक्रमित देखिएपछि सो कलेज अहिले सिल गर्ने तयारी गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्