जनता टाइम्स

९ जेष्ठ २०७६, बिहीबार ०९:५३

लोकसभा निर्वाचनमा कांग्रेसलाई नराम्रो झट्का, शिर्ष नेता नै पछाडी


काठमाडौं ।

भारतिय लोकसभा निर्वाचनको शुरुवाती रुझान अनुसार कांग्रेस आईलाई नराम्रो झट्का लागेको छ । उसका दुई शिर्ष नेता नै आआफ्नो क्षेत्रमा पछाडी परेका छन् । सोनिया गान्धी रयवरेलीमा शुरुवाति मतगणनामा पछाडी परेको भारतिय संचारमाध्यमले जानकारी दिएका छन् ।

यस्तै, अध्यक्ष राहुल गान्धि पनि अमेठीमा ६ हजार भोटले पछाडी परेका छन् । उनि विजेपीका उम्मेदवार स्मृति इरानीसग पछाडी परेका हुन् । तर, यो शुरुवाति रुझान भएकाले यसै भन्न सक्ने अवस्था नरहेको भारतिय संचारमाध्यमले बताएका छन् ।