जनता टाइम्स

९ असार २०७७, मंगलवार १४:४०

प्रतिनिधिसभा बैठक लाइभ : कुन सांसदले के भने ?


काठमाडौं, असार ९ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले बिभिन्न बिषयमा सरकारको ध्यानाकर्षण गराएका छन । बैठकमा सांसदहरुले आफ्नो निर्वाचन क्षेत्र र मुलुकको समसामयिक बिषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।

हेर्नाेस प्रत्यक्ष प्रशारण ।