जनता टाइम्स

२१ असार २०७७, आईतवार १२:०४

बजेट कार्यान्वयन तथा वित्तीय नियमनले नेपालको आर्थिक समृद्धिमा पार्ने प्रभावबारे बृहत छलफल : कस्ले के भने ? (भिडियोसहित)


काठमाडौं । सुयोग मिडिया हाउस प्रा.लि.ले अर्थ मन्त्रालय र क्वेस्ट इन्टरनेश्नल कलेजको सहकार्य बजेट कार्यन्वयन तथा वित्तिय नियमनले नेपालको आर्थिक समृद्धिमा पार्ने प्रभावबारे बृहत छलफल आयोजना गरेको छ ।

अनलाइनमार्फत भएको भच्र्युअल मिटिङमा बक्ताहरुले बजेट कार्यन्वयन तथा वित्तीय नियमनले नेपालको आर्थिक समृद्धिमा पार्ने प्रभावबारे बिस्तृत रुपमा आफ्नो धारणा राख्दै आगामी दिनमा चाल्नुपर्ने कलमबारे सुझाव दिनुभएको हो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणकर भट्ट, नेपाल राष्ट्रबैंकका पूर्वकार्यकारी निर्देशक तथा कृषि विकास बैंकका अध्यक्ष लक्ष्मी प्रपन्न निरौला, नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारीलगायतका अर्थविद तथा बित्तीय क्षेत्रका ज्ञाता सहभागी हुनुहुन्थ्यो । उहाँहरुले बिभिन्न कलेजका बिद्यार्थीहरुले राखेको जिज्ञासाको जवाफसहित आफ्नो धारणा राख्नुभयो ।

पूरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस