जनता टाइम्स

४ श्रावण २०७७, आईतवार १३:०९

डेभिड र विनीको ‘पिरतीको गुन्द्री’ सार्वजनिक (भिडियोसहित)


काठमाडौं, साउन ४

डेभिड शंकर र विनी श्रेष्ठको आवाजमा समावेश ‘पिरतीको गुन्द्री’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । विष्णु विरही श्रेष्ठको शब्द रहेको गीतमा दीपकराज विश्वकर्माको संगीत छ ।

यूवराज वाइवाको निर्देशनमा तयार भएको भिडियोमा विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन रहेको छ । भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्माले मोडलिङ गर्नुभएको छ ।