जनता टाइम्स

१३ श्रावण २०७७, मंगलवार १४:१४

दुर्घटना नजिक देखिन्छौं सबै रोकिऔं – योगेश भट्टराई


काठमाडौं, साउन १३

नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य योगेश भट्टराईले पार्टी दुर्घटना नजिक पुगेको टिप्पणी गर्नुभएको छ । पार्टी स्थायी कमिटी बैठकमा विवाद देखिरहेका बेला उहाले सामाजिक सञ्जालमा टिप्पणी गर्दै दुर्घटना नजिक देखिन्छ भन्नु भएको छ ।

उहाले अहिलेकै अवस्थामा सबै रोकिएर सल्लाहा गरौं भन्नुभएको छ । उहाले सामाजिक सञ्जालमा लेख्नु भएको छ,‘दुर्घटना नजिक देखिन्छ । सबै रोकिऔ । सल्लाहा गरौ ।’