जनता टाइम्स

१२ जेष्ठ २०७६, आईतवार १५:३०

विश्व सुन्दरीको ताज जितेकी ऐश्वर्य रायका कामुक २० तस्विर


काठमाडौं, जेठ १२

विश्व सुन्दरीको ताज जितेकी ऐश्वर्य राय बच्चन सर्वाधिक आकर्षक महिलाको सूचीमा पर्छिन् । उनको सुन्दरताको बखान सर्वत्र गरिन्छ । ऐश्वर्य अहिले ४२ बर्ष नाघिसकिन् । उनी एक छोरीकी आमा पनि हुन्, तर ऐश्वर्यको तेज अहिले पनि घटेको छैन । न त उनको शरीर भद्दा नै भएको छ । छोरी गर्भमा रहँदा उनको शरीर अस्वभाविक मोटाएको थियो ।

तर बच्चालाई जन्म दिइसकेपछि उनले शरीरलाई फेरी फिट राखिन । यो रहनुको कारण उनले कसरी आफुलाई फिट राखेकी छिन् रहस्यसँगै अहिलेसम्म बाहिर नआएका कामुक तस्विर बाहिरीएका छन् । उनी सन्तुलित खानपान, व्यायाम गर्छिन् । यो उमेरमा पनि उनको छालाको चमक उत्तिकै तेज छ । मुलायम र आकर्षक छ । कसरी यस्तो संभव भयो होला ?

उनी सकेसम्म प्राकृतिक सौन्दर्य प्रसाधनमै भर पर्छिन् । घरमै तयार गरिएको सौन्दर्य प्रसाधनले आफ्नो छालालाई चम्किलो, मुलायम र स्वस्थ्य बनाइ राख्छन् । सम्भव भएसम्म घरेलु उपचार र प्राकृतिक उत्पादनमा जोड दिने गर्छिन् । उनी आफ्नो छालाको डेड स्किन हटाउनका लागि बेसन, दुध र बेसारको फेसप्याक तयार गर्छिन् ।यसका साथै उनी घरमा आफै फेस मास्कू र मोश्चराइजर बनाउँछिन् । उनी दहीलाई नेचुरल मोश्चराइजरको रुपमा र कांक्रालाई फेस मास्कको रुपमा प्रयोग गर्छिन् ।