जनता टाइम्स

२६ श्रावण २०७७, सोमबार १३:४१

नेपाल मेडिसिटिमा उपचाररत कोरोना संक्रमितको मृत्यु


काठमाडौं, साउन २६

ललितपुरस्थित नेपाल मेडिसिटि अस्पतालमा उपचाररत एक कोरोना संक्रमित वृद्दको मृत्यु भएको छ । कलंकी ट्याङलाफाटका ६४ वर्षका वृद्दको उपचारका क्रममा सोमबार विहान करिव पोनै ६ बजे मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । निमोनियाको लक्षण देखिएपछि बृद्धलाई अस्पताल भर्ना गरिएको थियो ।