काठमाडौं, भदौ ७
सहिद धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्र उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । डाइलाइसिस गर्न आजैअस्पताल पुग्नुभएका करिब ५० वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । उक्त पुरुषको उपचारमा संलग्न २ डाक्टर र ४ जना नर्स सहभागि रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्