जनता टाइम्स

११ भाद्र २०७७, बिहीबार १६:३८

कोरोनाबाट थप ८ को मृत्यू, मृतक संख्या १८३ पुग्यो


काठमाडौं, भदौ ११

पछिल्लो २४ घण्टामा नेपालमा थप ११ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कोरोना पुष्टि भएका ५ महिला र ३ जना पुरुष संक्रमितको मृत्यु भएको जानकारी दिनुभयो । यसैगरी नेपालमा हालसम्म कोरोना संक्रमणबाट १८३ पुगेको छ ।