जनता टाइम्स

२४ भाद्र २०७७, बुधबार १८:५०

उपत्यकाको निषेधाज्ञा यसरी खुल्यो, यी पसल यस दिनमात्र खुल्न पाउने


काठमाडौं, भदौ २४

सरकारले विहिवारबाट काठमाडौं उपत्यकाका निषेधाज्ञा खुकुलो बनाएको छ । सर्तसहित सबै व्यापारिक गतिविधिहरु संचालन गर्न पाउने व्यवस्था गरेको छ । तर, त्यसका लागि साप्ताहिक रुपमा बारहरु तोकिएको छ ।

यस्तो छ काठमाडौं जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्ती