काठमाडौं, कात्तिक ७
नेपाली संम्बतअनुसार आजको दिन दुर्लभ संयोग जोडिएको छ । नेपाल सम्बतअनुसार आज २०७७ साल ७ महिना (कात्तिक) सात गरे हो । अर्थात ७–७–७ यस्तो दिन प्रत्येक वर्ष एक पटक आउछ । तर, यसमा पनि यो वर्ष अर्को विशेष महत्व जोडिएको छ ।
त्यो हो, आज परेको सप्तमी । सात दिनका दिन आउने सप्तमी पनि यसमा जोडिएकोले यो दुर्लभ संयोग हो । धार्मिक रुपमा यसको महत्व विशेष हुने गरेको छ । तर, यसले कुनै फाइदा हानी नोक्सानी नपुग्ने भएपनि व्यक्तिहरुका लागि उर्जावान बन्नका लागि प्रेरणा दिने बताइन्छ ।













प्रतिक्रिया दिनुहोस्