जनता टाइम्स

७ कार्तिक २०७७, शुक्रबार १६:२३

२४ घण्टामा देशभर थपिए ४४९९ संक्रमित


काठमाडौं, कात्तिक ७

पछिल्लो २४ घण्टामा देशभर ४४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर ४४९९ जना संक्रमित थपिएको जानकारी दिएको छ । त्यस्तै काठमाडौं उपत्यकामा २७२० जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ६६८ जना कोरोना निको हुनुभएको छ।