जनता टाइम्स

८ कार्तिक २०७७, शनिबार १४:४५

प्रदेश १ को सार्वजनिक लेखा समिति सभापतिलाई कोरोना संक्रमण


विराटनगर, कात्तिक ८

प्रदेश १ को सार्वजनिक लेखा समितिका सभापति तथा कांग्रेसका प्रदेश १ का सांसद शिवनारायण सिंह गन्गाईलाई कोरोना संक्रमण भएको छ ।

ज्वरो, खोकी र रुघाखोकीको लक्षण आएपछि स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको सिंहले जानकारी दिनुभयो । सिंह आफ्नै विराटनगरस्थित निवासमा होम आइसोलेसनमा बस्नुभएको छ ।