काठमाडौं, १९ कात्तिक । पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको उपचारका क्रममा आज बिहान ६ं३० बजे मृत्यु भएको हो ।
कोरोना पोजेटिभ देखिएपछि काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत उहाको आज बिहान निधन भएको अस्पताल स्रोतले जनाएको छ ।
उहाँलाई श्वासप्रश्वासमा समस्या देखिएपछि केही दिनअघि दाङबाट हेलिकप्टरमा राखेर काठमाडौं ल्याइएको थियो।













प्रतिक्रिया दिनुहोस्