काठमाडौं, मंसिर ११
अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.रवीन्द्रकुमार शाक्यको निधन भएको छ। कोरोना संक्रमित उहाँको मेडिसीटी अस्पतालमा निधन भएको हो। सरकारका पूर्वसचिवसमेत रहनुभएको उहाँ २०७० जेठमा योजना आयोगका उपाध्यक्ष हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्