Untitled Document

प्रेम दिवसको ‘तिम्रो छेउ सरूँ कि म’ सार्वजनीक

काठमाडौं – प्रेम दिवस फिल्ममा समावेश ‘तिम्रो छेउ सरूँ कि म’ बोलको गीत सार्वजनीक भएको छ । योगेश घिमिरे निर्देशित प्रेमकथानक फिल्मको गीत प्रेसमिट गरी प्रदर्शन भएको हो ।

गीतमाा अञ्जु पन्तले गाएको गीतमा महाराज थापाको शब्द र संगीत छ । ले अभिनेता आयुष्मान देशराज श्रेष्ठ, अभिनेत्री प्रियंका कार्की छन् ।

इलामको सन्दकपुरमा खिचिएको फिल्ममा प्रियंका, आयुष्मानका साथमा हेमन्त बुढाथोकी, सञ्जीव न्यौपाने, श्रीकृष्ण लुइँटेल, शिवशंकर रिजाल, विकास खरेललगायतले अभिनय गरेका छन् । सञ्जीव न्यौपाने निर्माता रहेको फिल्म ०७६ को जेठ ३ गते प्रदर्शन हुनेछ ।

January 23, 2019मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *