जनता टाइम्स

२० माघ २०७७, मंगलवार १६:५५

फेरिए अख्तियारका प्रवक्ता


काठमाडौं, माघ २०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ता फेरिएका छन् , आजैका मितिदेखी लागू हुने गरी आयोगको प्रवक्तामा सहसचिव नारायण प्रसाद रिसाललाई तोकिएका हुन् ।

यसअघि आयोगको प्रवक्तामा तारानाथ अधिकारी रहनु भएको थियो । आयोगले प्रवक्तालाई टेलिफोन नं. ०१–५२६२१७७ र मोबाइल नं. ९८५१२३३२८१ मा सम्पर्क गर्न सकिने जानकारी दिएको छ ।