काठमाडौं, बैशाख ६
मियर लिग क्लब टोटेनहमले मुख्य प्रशिक्षक जोसे मोरिन्होलाई बर्खास्त गरेको छ । क्लबले यस सिजन खराब प्रदर्शनलाई निरन्तरता दिएपछि टोटेनहमले सोमबार मोरिन्होलाई बर्खास्त गरेको हो । पोर्चुगिज प्रशिक्षक मोरिन्हो १७ महिनापछि नै बर्खास्तमा परेको हो । एजेन्सी
प्रतिक्रिया दिनुहोस्