जनता टाइम्स

११ बैशाख २०७८, शनिबार २२:१०

कोरोना कहर : दिल्लीमा देखिएका हृदयविदारक आठ तस्विर


काठमाडौं, बैशाख ११

कोरोना महामारीको दोस्रो लहरले भारतमा सुनामी जस्तै भएको छ । हरेक अस्पतालमा बेड पाउन संक्रमितको ठुलो लाइन छ । यसैगरी आर्यघाटमा समेत आफन्तको शव जलाउन पनि त्यस्तै लाइन बस्नुपर्ने अवस्था छ । यहाँ हामीले रोयर्टसबाट विभिन्न ८ वटा तस्विर लिएर आएका छौं । जसले भारतको राजधानी नयाँ दिल्लीको अवस्थालाई देखाउछ ।