जनता टाइम्स

५ जेष्ठ २०७८, बुधबार १३:१०

चीनद्धारा उपलब्ध अक्सिजन जेनेरेटर आइपुग्यो नेपाल


काठमाडौं, जेठ ५

नेपालमा चीन सरकारले उपलब्ध गराएको अक्सिजन सिलिन्डर र जेनेरटर लगायतका स्वास्थ्य सामग्री आइपुगको छ । आज चीनको सिचुवान प्रान्तले उपलब्ध गराएका स्वास्थ्य सामाग्री बुधबार काठमाडौं आइपुगेको हो । २०० थान अक्सिजन जेनेरटर काठमाडौं आइपुगेको चिनियाँ दूतावासले जनाएको छ । चीनले यसअघि २००० अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटर उपलब्ध गराइसकेको छ ।