जनता टाइम्स

९ जेष्ठ २०७८, आईतवार १६:३५

आज थपिए ७९१४ संक्रमित


काठमाडौं, जेठ ९

देशभर थप ७ हजार ९१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्व गौतमका अनुसार आज थप ७ हजार ९१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।