काठमाडौं, जेठ २१
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रिपरिषद विस्तारमा नेकपा एमालेका नेता एवं पार्टी कार्यालय सचिव शेरबहादुर तामाङलाई स्वास्थ्यमन्त्रीको जिम्मा दिनुहुने भएको छ । हाल मन्त्री रहनुभएको हृदयेश त्रिपाठीलाई हटाएर तामाङलाई मन्त्री बनाउन लागिएको हो।













प्रतिक्रिया दिनुहोस्