काठमाडौं, जेठ २७ । मन्त्रिपरिषदले आज पाएको पूर्णतापछि सिंहदरबारमा बैठक बसेको छ । बैठकले सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई नियुक्त गर्ने निर्णय गरेको छ । सो कुराको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले दिनुभयो ।
सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार मन्त्री थापालाई

प्रतिक्रिया दिनुहोस्