काठमाडौं, जेठ २८ । वांङ्गमय शताब्दी पुरूष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्यमा उलेख्य सुधार भएको छ । छाती दुखेपछि बुधवार दिउँसो किष्ट अस्पताल भर्ना हुनुभएका जोशीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको चिकित्सकले जनाएका हुन ।
उहाँको उपचारमा संलग्न चिकित्सकका अनुसार हाल उहाँको स्वासप्रश्वास र रक्तचाप सबै सामान्य रहेको छ ।














प्रतिक्रिया दिनुहोस्