काठमाडौं, २९ जेठ ।काठमाडौं, जेठ २९ स् बागमती प्रदेशसभाको बैठकमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य नरोत्तम वैद्यले नाथुराम गोड्सेस कोही बन्न तयार नभए आँफै गोड्से बन्न तयार रहेको भन्दै प्रधानमन्त्री केपी ओलीलाई मार्ने धम्की दिएपछी नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता योगेश भट्टराईले मध्यरातमा सामाजिक सन्जाल ट्विटरमा ट्विट गर्दै बागमती प्रदेशसभा सदस्य नरोत्तमजीले तुरुन्तै माफि माग्नुपर्न बताउनु भएको छ ।
भट्टराईको ट्विट














प्रतिक्रिया दिनुहोस्