जनता टाइम्स

७ असार २०७८, सोमबार २१:३५

अमेरिकाका राजदूत खतिवडालाई कोस्टारिकाको पनि जिम्मेवारी


काठमाडौं, असार ७ । अमेरिकाका लागि नेपाली राजदूत डा। युवराज खतिवडा कोस्टारिकाका लागि पनि गैरआवासीय नेपाली राजदूतमा नियुक्त हुनु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई आज कोस्टारिकाको गैरआवासीय नेपाली राजदूतमा नियुक्त गर्नु भएको हो ।