जनता टाइम्स

३१ जेष्ठ २०७६, शुक्रबार ०८:१८

नेकपाका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री पौडेलको निधन


काठमाडौं ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्वशिक्षा मन्त्री धनिराम पौडेलको निधन भएको छ। गएराति हृदयघात भएपछि उहालाई उपचारका लागि चितवनको माडीस्थित अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।

तर, अस्पताल ल्याएको केही समयमै उहाको निधन भएको गृहमन्त्रीका राजनीतिक सल्लाहकार सुर्य सुवेदीले जानकारी दिनुभयो । सुवेदी पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा शिक्षा मन्त्री हुनुहुन्थ्यो ।