जनता टाइम्स

१ श्रावण २०७८, शुक्रबार २२:२९

देउवा सरकारको पहिलो उपहार : बढ्यो सार्वजनिक यातायातको भाडा (सूचीसहित)


काठमाडौं, साउन १।  सरकारले लामो दूरीका सार्वजनिक यातायातको भाडादर बढाएको छ । सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको हो ।

शुक्रबार यातायात व्यवस्था विभागले नयाँ भाडादरको सूची सार्वजनिक गरेको छ । सूचीअनुसार काठमाडौँ–अत्तरीया–मार्तडी रुटमा सबैभन्दा धेरै ५७६ रुपैयाँ भाडा बढेको छ ।