जनता टाइम्स

२ श्रावण २०७८, शनिबार १८:५८

बिहे नगरी बच्चा जन्माउन चाहने नेपाली नायिका, सुनाइन यस्तो योजना (भिडियोसहित)


काठमाडौं, साउन २ । मोडल तथा अभिनेत्री नम्रता सापकोटाले आफूलाई विहे नगरीकनै बच्चाको चाहना रहेको खुलासा गर्नुभएको छ ।

नायिका सापकोटाले बिहेबिनै बच्चा जन्माउने चाहना पूूरा गर्नका लागि आफ्नो योजनासमेत सुनाउनु भएको छ ।’बिहे नगरी बच्चा जन्माउन चाहन्छु, मलाई सिंगल मदर बन्ने चाहना छ, एक टेलिभिजनसँगको अन्तर्वार्तामा मोडल तथा अभिनेत्री श्रेष्ठले भन्नुभएको छ, ‘अहिले म विवाह चाहँदिन तर, बच्चा चाहिँ चाहन्छु । दुई चार वर्षमा मेरो विहे भएन भने बच्चा चाहिँ पाउँछु होला ।’

विहे नै नगरीकन पनि बच्चा पाउन सकिने उतर्क पनि उहाँले गर्नुभएको छ । नम्रताका अनुसार उहाँलाइृ विहेभन्दा बच्चा पाउन मन लागेको छ ।

हेर्नाेस तलको भिडियो