जनता टाइम्स

१९ श्रावण २०७८, मंगलवार ०९:३९

एमालेले गठन गर्यो प्रदीप ज्ञवालीको नेतृत्वमा १९ सदस्यीय प्रचार बिभाग (सूचीसहित)


काठमाडौं, साउन १९ । नेकपा एमालेले प्रवक्ता प्रदीप ज्ञवालीको नेतृत्वमा प्रचार तथा प्रकाशन बिभाग गठन गरेको छ । सोमवार बसेको एमाले स्थायी कमिटी बैठकले प्रदीप ज्ञवालीको नेतृत्वमा १९ सदस्यीय प्रचार विभाग गठन गरेको हो । विभागको उपप्रमुखमा सूर्य थापा हुनुहुन्छ ।

नवगठित बिभागको सदस्यहरूमा गणेश बस्नेत, राजेन्द्र अर्याल, गगन विष्ट, प्रमोद दाहाल, निर्मला शर्मा, उजिर मगर (इन्द्रमान बुढा), माधव नेपाल, गणेश पाण्डे, रामकृष्ण ज्ञवाली, माधव विद्रोही, शीतल शाह, डीआर घिमिरे, सूर्यमणि गौतम, रोशन खड्का, यशोदा तिमल्सिना, राजु लामा, मधु शाही र हुनुहुन्छ ।