जनता टाइम्स

१५ भाद्र २०७८, मंगलवार २२:४५

नियमित हस्तमैथुन गर्ने र नगर्नेले जान्नुपर्ने यी हुन् महत्वपूर्ण कुरा ? कसरी बढाउँछ यौनक्षमता


काठमाडौं, भदौ १५ । आफ्नो यौनपार्टनरसंग यौन सम्बन्ध बनाउन भन्दा पहिला पुरुषहरुले यी कुरामा ध्यान दिनुहोस्, जस्ले भरपुर आनन्दको साथै यौनसम्पर्कको समयावधि पनि लम्बाउन सकिन्छ ।

१.शान्त तथा सकारात्मक रहनुहोस

पुरुषहरुमा शीघ्रपतन उतिने समस्याको विषय बन्ने गरेको छ जति मानसिक समस्या हुने गर्दछ । यस्लाई आफ्नो कमजोरीका रुपमा नलिऊ र आफूलाई दोष दिन बन्द गरौं । आफैले आफैलाई गर्ने अविश्वास, शंकाका कारण सेक्समा आत्मविश्वास तथा आत्मसम्मान खस्कन नदिऊ । बरु सकारात्मक सोचौं, आफूमा आवश्यक परिवर्तन ल्याउन तपाई सक्षम हुनसक्नुहुन्छ ।

२. आफैसंग अभ्यास

आफैसँग यौन अभ्यास गर्नुलाई सामान्य बोलीचालीको भाषामा हस्तमैथुन भनिन्छ । यो तरिका पूर्णतया स्वस्थवद्र्धक तथा स्वभाविक प्रक्रिया भएको विज्ञहरु बताउँछन् । तपाईले आफ्नो यौनक्षमता बढाउनका लागि हस्तमैथुन नियमित गर्दा फाइदा हुनेछ । यस्ले शिघ्रपतनबाट बच्न पनि मद्दत पुर्याउने छ । यतिसम्म की हस्तमैथुनले तपाईलाई तनाव तथा थकानबाट पनि मुक्ति दिलाउन सहयोग गर्दछ । यो अभ्यासले आफ्नो शरीर र यस्को इस्टामिनाका बरेमा तपाई स्वंमलाई परिचित गराइदिन्छ । यसबाट तपाई यौनसम्पर्कका बेला गति कति बेला बढाउने वा घटाउने भन्नेमा पनि थाहा पाउन सक्नुहुन्छ ।

३. सम्भव भएसम्म नियमित यौनसाथी खोजौं

पुरुषहरुमा कोही नयाँ महिलाको साथमा पहिलो पटकमा नै विशेषरुपमा उत्तेजित हुने प्रवृत्ति हावी हुने विशेषज्ञहरु बताउँछन् । खासगरी यस्ती महिलासँग की जोसंग शारीरिक आकर्षण पहिलाबाट नै थियो र यौनसम्पर्क भएको थिएन । मात्र एउटा मात्र साथीसँग वा श्रीमतीसँग मात्र दिगो यौनसम्बन्ध राख्नु नै शारीरिक तथा मानसकि हिसाबले उत्तम मानिन्छ किनभने तपाई यौनसम्पर्कका बेला जति पुरानो यौनपार्टनर भयो उति खुल्न सक्नुहुन्छ र आत्मविश्वास पनि उच्च रहेको हुन्छ ।

४ कण्डमको प्रयोग गर्नुहोस्

धेरै पुरुषहरुको एउटै गुनाँसो रहेको हुन्छ की कण्डमको प्रयोगले सोचेजति यौनआनन्द प्राप्त हुदैंन । तर तपाई विस्तारामा अधिक समय यौनपार्टनरसँग बिताउन चाहानुहुन्छ भने यसको प्रयोग गर्नैपर्छ जस्को कारण तपाई निर्धक्कसंग यौनसम्पर्क गर्न सक्नुहुन्छ भने गर्भ बस्ने तथा यौन रोग लाग्ने जोखिमबाट मुक्त हुन सक्नुहुन्छ ।

५.मदिरा तथा धुम्रपान कम गरौं

यस्ता पदार्थको सेवनले पुरुषहरुमा शिघ्र स्खलनको समस्या बढ्ने हुँदा सकेसम्म नखाएको राम्रो यदि खाने बानी भएमा कम गर्दै लैजानुहोस् ।